जेन जेड आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र ४१ अन्य : नेपाली सेना
काठमाडौँ। नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको जनाएको छ। सेनाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा युद्ध...