एमसीसी सम्झौतामा करिब ७ अर्ब रुपैयाँ अनुदान रकम थप्ने अमेरिकाको घोषणा
काठमाडौँ । नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान रकम थप्ने घोषणा गरेका छन्...