थाइल्याण्डका प्रधानमन्त्री अनुतिनले गरे संसद् विघटन
काठमाडौँ । कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद् विघटन गरेका छन्। संसद् विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार...