नेपालमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली कार्यान्वयन सुरु
काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहज पहुँच, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने निर्णय...