अनुसन्धानका मिसिल हेर्न सांसदको मागपछि इटहरीस्थित अख्तियार कार्यालयमा विवाद
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको अनुगमन टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा अनुसन्धानाधीन मिसिल हेर्न माग गरेपछि बुधबार विवाद भएको छ। आयोगका कर्मचारीले अनुसन्धानका फाइल...