संसदको सर्वोच्चता कसको हितमा प्रयोग भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न
काठमाडौँ । प्रतिनिधि सभा सदस्य अनिषा नेपालीले संसदको सर्वोच्चता कसको हितमा प्रयोग भइरहेको छ भनेर सरकारलाई प्रश्न गरेकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘म सरकारलाई सोध्न...