विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी
काठमाडौँ । विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो । आज बिहान ६ बजेबाट अर्को...