कर्मचारी कुटपिट प्रकरणपछि नगरपालिका तनावग्रस्त, प्रहरीले दर्ता गरेन जाहेरी
काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरू निलम्बित मेयर र कार्यवाहक मेयरका सल्लाहकारहरूले कुटपिट गरेको आरोप लगाउँदै निरन्तर आन्दोलनमा छन् । गत बुधबार निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता...