स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी अब अनलाइनबाटै दर्ता, राजश्व भुक्तानी र नवीकरण सम्भव
काठमाडौँ । सरकारले स्थलमार्गमार्फत नेपाल भित्रिने विदेशी पर्यटकवाहक सवारी साधनका लागि अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले अस्थायी सवारी आयात (टीआईभी) सम्बन्धी सेवा डिजिटल प्रणालीमार्फत सञ्चालनमा...