प्रेस काउन्सिलले अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने
काठमाडौँ । अबदेखि प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने भएको छ। काउन्सिलले आइतबार एक सूचना जारी गर्दै यो निर्णय नयाँ कानुनी संशोधनका कारण कार्यान्वयनमा आएको जनाएको हो। काउन्सिलका...