सर्वोच्चले भन्यो-‘अनलाइन बेटिङमाथि किन रोक नलगाइएको हो ? कारण पेश गर्नू’
काठमाडौं । सर्वोच्च अदालतले अनलाइनबाट हुने जुवा र सट्टेबाजीका गतिविधि नियन्त्रण गर्न नसक्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । कानुनका विद्यार्थीहरू सुवास प्रसाद साह, निशा यादव...