‘आर्थिक कूटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्त्वपूर्ण’ : परराष्ट्र मन्त्री डा. राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी छन् । काठमाडौँमा बुधबार आयोजित अनररी कन्सुलर कोर...