काठमाडौँबाट दिल्ली उड्नै लागेको जहाजद्वारा यात्रु ‘अनबोर्ड’
काठमाडौँ । बिहीबार साँझ काठमाडौँबाट नयाँ दिल्ली उड्नै लागेको इन्डिगो एयरको जहाजमा एक यात्रु आकस्मिक बिरामी परेसँगै यात्रुलाई ‘अनबोर्ड’ गर्नु परेको छ । जसका कारण ट्याक्सी-वेबाट धावनमार्ग नजिकै पुगेको जहाजलाई...