भन्सार प्रमुखलाई कुट्ने चार नगर प्रहरी पक्राउ
काठमाडौँ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई दुर्व्यवहार र कुटपिट गर्ने चार नगर प्रहरी पक्राउ परेका छन् । आइतबार कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने चार...