चोरीका मोबाइल किनबेच र अनधिकृत लक हटाउने समूह सक्रिय, ४२ थान मोबाइलसहित चार जना पक्राउ
काठमाडौँ । चोरी तथा भन्सार छलीका मोबाइल फोनको किनबेच र अनधिकृत रूपमा लक हटाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाको टोलीले विभिन्न स्थानबाट...