११० कानून संशोधन गर्ने अध्यादेश जारी, एकैपटक १५ सयभन्दा बढी पदाधिकारी पदमुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै ठूलो संख्यामा पदाधीकारहरु पदमुक्त हुने भएका छन् । अध्यादेशमार्फत विभिन्न १ सय १० वटा कानून परिमार्जन...