अध्ययन प्रतिवेदन प्रत्यायोजित समितिलाई बुझाइयो
काठमाडौँ । अध्यागमन क्षेत्रमा अत्यधिक विशेषाधिकार, अस्पष्ट नियम र दुरुपयोगको जोखिम उच्च रहेको निष्कर्षसहितको प्रतिवेदन राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिलाई बुझाइएको छ । संविधान सभा सदस्य डा....