राजस्व परामर्श समितिद्वारा सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तथा राजस्व नीति निर्माणका लागि गठित राजस्व परामर्श समितिले आफ्नो अध्ययन प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष पेश गरेको छ। अर्थ मन्त्रालका सचिव...