म्यामोग्राफी उपकरण खरिद प्रकरण : पूर्वअतिरिक्त सचिव मिश्रलाई पाँच लाख धरौटीमा छाड्ने आदेश
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रविरुद्ध दायर भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी बुझाएर तारिखमा बस्न आदेश दिएको छ। बुधबार विशेष अदालतका न्यायाधीशहरू...