नेपाल प्रहरीका आठ एआईजीको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको कार्यजिम्मेवारी परिवर्तन गर्ने निर्णय...