सिंहदरबारस्थित क्याफेमा घुन लागेको दाल र फुटेका अण्डा भेटिएपछि २ लाख बढी जरिवाना
काठमाडौँ । सिंहदरबारभित्र सञ्चालित एक क्याफेमा घुन लागेको चनाको दाल, ओसिएको बदाम तथा फुटेका अण्डा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख रुपैयाँभन्दा बढी जरिवाना गरेको छ। विभागले...