रुपन्देही प्रशासनले शुरु गर्यो ‘अडियो नागरिक बडापत्र’, सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘अडियो नागरिक बडापत्र’ सुरुवात गरेको छ । सरकारी कार्यालयको नागरिक सहायता कक्षमा अडियो राखेर सेवा लिन आउने, पढ्न नसक्ने नागरिकलाई बुझिने गरी सुनाउन अडियो...