अडिट प्रणाली भ्रष्ट संस्कारको ‘खेती’ मा परिणत भएको भन्दै छानबिन र सुधारका लागि उजुरी
काठमाडौँ । आन्तरिक लेखापरीक्षण प्रणालीले आर्थिक अनुशासन कायम गर्नुभन्दा पनि भ्रष्ट संस्कारको खेती फस्टाएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । उजुरीकर्ताहरूले लेखापरीक्षण प्रक्रिया नियमित, प्रभावकारी र पारदर्शी नभएकै कारण...