नयाँ सवारी दर्ता प्रक्रिया रोकिएपछि अटो व्यवसायीहरूको आकस्मिक छलफल
काठमाडौँ । सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया अस्थायी रूपमा रोकेपछि अटोमोबाइल क्षेत्रका व्यवसायीहरू आकस्मिक छलफलमा जुट्ने भएका छन्। अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उक्त निर्णयपछि...