अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा आवासीय नमुना विद्यालय स्थापना गरिने
काठमाडौँ । अटिजम भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा आवासीय नमुना विद्यालय स्थापना गर्ने योजना अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...