एआईजी अञ्जनीकुमार पोखरेल मानव स्रोत विभागमा पदस्थापन
काठमाडौँ। सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका अञ्जनीकुमार पोखरेललाई मानव स्रोत विभागको जिम्मेवारी दिइएको छ। सरकारले मन्त्रीपरिषद् निर्णयमार्फत उनलाई सशस्त्र प्रहरी बलको मानव स्रोत विभागमा...