मध्य नाइजेरियामा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु
अबुजा, नाइजेरिया । नाइजेरियाको मध्य क्वारा राज्यका दुई गाउँमा मंगलबार राति अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु भएको स्थानीय स्रोतले बुधबार जानकारी दिएको छ । अज्ञात बन्दुकधारीले...