श्रीलङ्का केन्द्रीय बैङ्कका गभर्नरले दिए राजीनामा
काठमाडौँ । श्रीलङ्काको केन्द्रीय बैङ्कका गभर्नरले राजीनामा दिएका छन्। गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्काको केन्द्रीय बैङ्कका गभर्नर अजिथ निवार्द काब्रालले राजीनामा दिएका हुन्। आइतबार श्रीलङ्काको मन्त्रिपरिषद्का सबै (प्रधानमन्त्रीबाहेक) २६ मन्त्रीले...