प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा, भ्रष्टाचारको आरोप
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौँस्थित आयोगको टोलीले श्रीवास्तवलाई पक्राउ गरेको हो। उनमाथि पोखरिया र...