एमालेकी नेतृ चौधरीको अचार पसलमा आगजनी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । प्रहरीले नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । चौधरीको अचार पसलमा कार्तिक ३० गते बिहान करिब साढे...