महँगी भत्ता देखि सामाजिक सुरक्षासम्म : करार कर्मचारीका मागमा सरकार सकारात्मक
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल करार र अस्थायी कर्मचारीका हकहितमा सकारात्मक देखिएका छन्। मन्त्री खरेलसँगको भेटपछि अखिल नेपाल सरकारी, अस्थायी, करार तथा...