सीटीईभिटीका सदस्य सचिवलाई कार्यालय प्रवेशमा रोक
काठमाडौँ। अखिल (क्रान्तिकारी) बहुमतले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यालय प्रवेशमा रोक लगाएको छ। जिरी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरबाहीका साथ मूल्यांकन गरी फेल गराइएकाले विद्यार्थीलाई...