धौलागिरि बहुमुखी क्याम्पसमा छात्रवृत्ति प्रदान गर्न एक करोडको अक्षयकोष स्थापना
ढोरपाटन (बागलुङ) । बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा रु एक करोड बढीको अक्षयकोष स्थापना गरिएको छ । विसं २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान रु...