घोपालाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट नहटाउन धरानका जनप्रतिनिधिले गराए सरकारको ध्यानाकर्षण
काठमाडौँ। धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट हटाउने निर्णयप्रति आपत्ति जनाएको छ । गत शुक्रबार वीपी कोइराला...