अंशबन्डामा छोरीको स्वीकृति लिनुपर्ने बाध्यकारी कानून बनाउन माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले अंशबन्डा गर्दा छोरीको स्वीकृति लिन बाध्यकारी बनाउने गरी आवश्यक कानूनी व्यवस्था गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकको शून्य...