अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग
काठमाडौँ । अंग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै नीति, ऐन तथा कार्यक्रमको आवश्यकता औँल्याइएको छ । विशेषगरी लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भित्रका यौन अंग परिवर्तन गरेका...