स्वीकृत दरबन्दी अनुसार कर्मचारी पदपूर्ति हुन नसक्दा जुम्ला सिँचाइ कार्यालयको सेवा प्रभावित
काठमाडौँ । जुम्ला सिँचाइ कार्यालयमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति हुन नसक्दा सेवा प्रवाह प्रभावित भएको छ। विशेष गरी प्राविधिक जनशक्तिको अभावका कारण कार्यालयका नियमित कामकारबाहीमा समस्या देखिएको कार्यालयले जनाएको छ।...