उद्योग उत्पादन वृद्धि सरकारको प्राथमिकतामा पर्नुपर्नेमा सांसद ढकालको जोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद सागर ढकालले मुलुकको आर्थिक गतिविधिलाई गतिशील बनाउन औद्योगिक क्षेत्रको भूमिका निर्णायक हुने भन्दै उद्योगको उत्पादन वृद्धि सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताएका छन्। बिहीबार...