संसदमा अर्थमन्त्री पौडेलले भने-‘अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख, चुनौती भने कायमै’
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहे पनि चुनौतीहरू कायमै रहेको बताएका छन् । आइतबार बसेको संसद्को बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने...