अर्थतन्त्रका सूचकहरू नकारात्मक , मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा तेब्बर (सूचीसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले गठबन्धन सरकार बनेपछिको ८ महिनाको आर्थिक स्थितिको पछिल्लो विवरण सार्वजनिक गर्दै अर्थतन्त्रका प्रायः सबै सूचकहरू नकारात्मक देखाएको छ । राष्ट्र बैङ्कले आज (मंगलबार) सार्वजनिक गरेको...