ए.डि.एच.डि भएका बच्चाको मस्तिष्क ३ देखि ४ प्रतिशत सानो
ए.डि.एच.डि (एटेन्सन डिफेक्ट हाईपर एक्टीभ डिसअडर) बाट ग्रसित ब्यक्तिहरुलाई कसरी बढी भन्दा बढि सहयोग पु¥याउन सकिन्छ, जसले उनिहरु एक सामान्य भन्दा सामान्य जीवनयापन गर्न सजिलो होस् । त्यसका लागि एक...