पर्यटकीय गाउँ नौंचुबाट ४०० वर्ष अघिको इतिहास खोतल्दै पौंगीलम गुरुङ
पोखरा । कास्कीको पर्यटकीय ताङतिङ गाउँको सिरानमा रहेको गुरुङहरूको अती प्राचीन बस्ती नौंचुबाट ४०० वर्ष अघिदेखिको इतिहास खोतल्ने प्रयास गरिएको छ । गुरुङ जातभित्रका विभिन्न समुदायमध्येको एक पौंगीलम गुरुङ समुदाय...