प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्यअवस्थाबारे जानकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका नेकपा (मसाल) का अध्यक्ष मोहनबिक्रम सिंहलाई आइतबारअस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । भेटमा प्रधानमन्त्री दाहालले नेता...