काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले शाक्यलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँका शाक्यलाई...