नेपाल निजामती कर्मचारी युनियनको नवौँ महाधिवेशन : भ्रम र यथार्थ
नेपाल निजामती कर्मचारी युनियन सम्पूर्ण सरकारी कर्मचारीहरूको हक–हितको रक्षा गर्दै लामो समयदेखि क्रियाशील रहेको राष्ट्रिय स्तरको ट्रेड युनियन हो । ट्रेड युनियन अधिकारको संस्थागत उत्तरदायित्वको बलियो धरातलमा उभिएको गौरवशाली इतिहास...