बैचारिक शून्यता भित्रको राजनीतिक समीकरण र ध्रुवीकरणको गन्तव्य कता ?
भाद्र २३ गतेको जेन जेड आन्दोलनको बर्बरतापूर्वक घटनामा मेरो मन मात्र रोएन, आँखाबाट आँसु खसेको पत्तै भएन । दोस्रो दिन अर्थात् भाद्र २४ गतेको त्यो विध्वंसका समाचार/भिडियोहरू सामाजिक सञ्जालमा र...