अर्थतन्त्रमा ट्रान्सफर प्राइसिङको प्रभाव
पृष्ठभूमि विश्व अर्थतन्त्रमा आर्थिक उदारीकरणको अभ्यासलाई विश्व व्यापार सङ्गठनको क्षेत्र विस्तारले थप मजबुत तुल्याएको छ । खुला बजार नीतिको बढ्दो लोकप्रियतासँगै सूचना प्रविधि, सञ्चार तथा यातायातको क्षेत्रमा भएको द्रुत विकास...