आवधिक निर्वाचन : लोकतन्त्र सुदृढीकरणको आधार
निर्वाचन लोकतन्त्रको मूल आधार हो । जसले नागरिकलाई आफ्नो मताधिकारमार्फत शासन सत्ताको दिशा तय गर्ने अधिकार राजनीतिक दलहरुलाई दिन्छ। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन हो। आवधिक...