नुवाकोट जिल्लाको वन व्यवस्थापनका सवाल, सम्भावना र सुधारका पक्षहरु
नुवाकोट एक पहाडी जिल्ला हो जसको कुल क्षेत्रफल ११२१ वर्ग किलोमिटर रहेको छ। कुल भूभागको ४०% अर्थात् ४५,१९४ हेक्टर क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । जसमा ३१,२५८ हेक्टर (६९.१६%) सामुदायिक...