यसरी गरौँ मन्त्रालयहरूको पुनर्संरचना
नेपालको प्रशासनिक सुधारको लागि मन्त्रालयहरूको सङ्ख्या घटाउनुपर्ने बहस विगतदेखि नै हुँदै आएको छ। प्रशासनिक पुनर्संरचना तथा सुधारको लागि विगतमा गठन भएका सबैजसो आयोग तथा कार्यदलहरूले मन्त्रालयहरूको सङ्ख्या सीमित गरी नेपालको...